Logo

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको भाउ ?



Spread the love

१ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

आज चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्