Logo

भारतीय दूतावास पुगे महन्थ ठाकुर र राजेन्द्र महतो



Spread the love

२६ बैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लैनचौरमा रहेको भारतीय दूतावास पुगेका छन्। आइतबार विहानै बाट राजनीतिक भेटघाट तिव्र बनाएका जसपा नेताहरु दूतावास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनीहरुले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । ठाकुर र महतो केही समयअघि मात्रै दूतावास छिरेको बताइएको छ ।

उनीहरूले आइतबार कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा तटस्थ रहने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्