Logo

१८ औं तलाबाट हामफालेर महिला डाक्टरले गरिन् आत्महत्या



Spread the love

२६ बैशाख, एजेन्सी । घरको १८ औं तलाबाट हामफालेर एक महिला डाक्टरले आत्महत्या गरेकी छिन् । शनिबार भारतको उत्तर प्रदेशको नोएडामा महिला डाक्टर ३४ वर्षीया डा बिनिता राईले आफुबस्ने १८ औं तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

प्रहरीले उनको आत्महत्याको कारण खोज्दै जाँदा उनी मानसिक तनावबाट ग्रस्त रहेको पाएको छ ।

उनको आत्महत्याको कदम देखेर घर, परिवार र छिमेक सबै स्तब्ध भएका छन् । उनी आयुर्वेदकी डाक्टर थिइन् र उनी पिल्हुआको एक अस्पतालमा काम गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्