पढाइ पछि नेपाल फर्किएर-४

अब मैले अर्कै विषयगत क्षेत्रमा बिताएका ती दुई वर्ष समयको क्षतिलाई आफ्नो विषयगत क्षेत्रमा पुर्ताल गर्नका लागि धैरै मिहिनेत गर्नुपर्छ भन्ने लागिराख्यो ।