Logo

गायक प्रेमध्वज प्रधानको मृत्यु



Spread the love

२३ बैशाख, काठमाडाैँ । गायक प्रेमध्वज प्रधानको मृत्यु भएको छ । बिहीबार दिउँसो उनको मृत्यु भएको हो ।

छातीमा समस्या देखिएपछि सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहीबार बिहान काठमाडाैँको न्युरो अस्पताल पुर्याइएको थियो ।

उनको मृत्यु भएता पनि कोरोना रिपोर्टमा भने नतिजा नेगेटिभ देखिएको बताइएको छ ।

वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्