Logo

निषेधाज्ञा अझै कडा हुन्छ : प्रधानमन्त्री ओली



Spread the love

२० बैशाख, काठमाडाैँ । निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै लागु भएका स्थानमा निषेधाज्ञा थप कडा बनाउने घोषणा गरेका हुन् ।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताएका छन् ।

उनले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्