१३ बैशाख, काठमाडाैँ । काठमाडाैँ जिल्लामा निषेधाज्ञा जारी भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडाैँले एक सुचना जारी गर्दै बैशाख १६ गते बिहानदेखि एक हप्ता निषेधाज्ञा जारी गर्ने घोषणा गरेको हो ।
उक्त अवधिभर सार्वजनिक सवारी सञ्चानमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ । त्यसैगरी, सरकारी सेवा प्रदायक संस्थाहरूले पनि पास लिएर मात्रै सवारी साधन प्रयोग गर्न पाइने सुचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्