पढाइ पछि नेपाल फर्किएर-२

त्यति बेला भक्तपुर जाने सडक सानो थियो । एक घण्टा पढाउन जानका लागि जाँदा एक घण्टा र फर्कंदा एक घण्टाको समय बाटोमा खर्च हुन्थ्यो ।