Logo

‘राती ९ बजेपछि रेष्टुरेन्टहरू कडाइका साथ बन्द गर्नु !’ यस्ता छन् मन्त्रालयका १० निर्णय



Spread the love

२५ चैत, काठमाडाैँ । विश्वभर कोरोना भाइरसको दोश्रो लहर चलिरहँदा नेपालमा पनि कोरोना भाइरसको दोश्रो लहरको संकेत देखिएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमितहरूको संख्या क्रमशः बढिरहेको छ ।

यसैबीच बुधबारमात्रै देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो ३ महिना यता कै सबैभन्दा धेरै हो ।

देशभर कोरोना संक्रमितको संख्या बढ्दर् जान थालेपछि स्वास्थ्य मन्त्रालयले पनि सतर्कता अपनाउन थालेको छ भने सबैलाइ सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै १० बुँदे विज्ञप्ती जारी गरेको छ । उक्त विज्ञप्तीमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हेर्नुस्, सरकारले जारी गरेको १० बुँदे विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्