Logo

सुन्दर अभिनेत्री माहिरा खानलाई कोरोना संक्रमण



Spread the love

२८ मंसिर, काठमाडौं । पाकिस्तानी अभिनेत्री माहिरा खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा रहेकी छन् ।

उनले सोसल मिडियामा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्