Logo

‘काैन बनेगा करोडपति’मा अर्की महिलाले जितिन् १ करोड



Spread the love

९ मंसिर, एजेन्सी । भारतको फ्रेन्चाइज शो ‘काैन बनेगा करोडपति’मा अर्की एक जना महिला करोडपति भएकी छिन् । राँची, झारखण्डकी नाजिया नसीमले काैन बनेगा करोडपतिको उपाधि जितेकी हुन् ।

यसभन्दा अघि पनि हिमाञ्चल प्रदेशकी मोहिता शर्माले सोही शोमा करोडपति हुने माैका पाएकी थिइन् ।

अनुपाले जम्मा १५ वटा प्रश्नको सही उत्तर दिँदै पुरस्कार स्वरूप १ करोड भारू हात पारिन् । अब २५ एपीसोडमा उनले ७ करोडका लागि खेल्ने पनि भएकी छन् ।

पेशाले उनी फिजिक्सकी लेक्चरर हुन् ।

प्रतिक्रिया दिनुहोस्