Logo

इन्स्टाग्राममा नायिकाको नग्न तस्बीर भाइरल



Spread the love

एजेन्सी । बोल्डनेसको मामलामा चर्चित बलिउड अभिनेत्रीको पुनः एक पटक चुलिएको छ । न्युड(निर्वस्त्र) फोटोसुट गराएको कारण अभिनेत्री एमी ज्याक्सन एकपटक पुनः चर्चाको विषय बनेकी हुन् ।

उनले न्युड फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर समेत गरेकी छिन् । उनको उक्त फोटोले ५ लाखभन्दा बढी लाइक समेत पाइसकेको छ ।

फोटोमा एमी टपलेस देखिन्छिन् । उनको यो फोटोले राम्रा तथा नराम्रा मिश्रित प्रतिक्रया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्