Logo

नेपाल प्रहरीमा प्राविधिकतर्फको परीक्षा मिति सार्वजनिक(सूचना)



Spread the love

३ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीमा रिक्त रहेको पदपूर्तीका लागि परीक्षा हुने मिति तय भएको छ । लोकसेवा आयोद्वारा लिइने परीक्षाको मिति तय भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको पदपूर्ती गर्न प्राविधिक तर्फ विभिन्न उपसमूहका लागि २०७६ साल माघ १ गते सूचना प्रकाशन भएको थियो ।

नेपाल प्रहरी कार्यालयबाट जारी भएको सूचना अनुसार परीक्षा यही मंसिर २७ गतेबाट सुरू हुनेछ । परीक्षाबारे पूर्ण जानकारीका लागि तलका तस्बीरहरू हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्