
१ कार्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा प्रदुषण बढ्नुमा क्षेत्रफलका हिसाबले तीन ठूला देश जिम्मेवार रहेको बताएका छन् । शुक्रबारको एक कार्यक्रममा बोल्दै ट्रम्पले भारत, चीन र रसियाले विश्वमा प्रदुषण बढाइरहेको आरोप लगाएका हुन् ।
राष्रट्रपतिको चुनावी र्यालीका दाैरान ट्रम्पले नर्थ क्यारोलिनामा उक्त आरोप लगाएका हुन् ।
अमेरिकाको प्रदुषणको मात्राले ओजन लेयर संरक्षणका लागि पर्याप्त रहेको पनि ट्रम्पले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्