Logo

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो (विज्ञापन सहित)



Spread the love

३० असोज, काठमाडाै । नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

प्रहरीले जम्मा ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको छ । यसमा खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी समेत समेटिनेछन् ।

प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ भने कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्