Logo

नेपाल टेलिकमले ल्यायो नयाँ अफर, के के छन् प्याकेजहरू ?



Spread the love

२९ असोज, काठमाडाैँ । नेपाल टेलिकमले अटम अफर उपलब्ध गराउन थालेको छ । पुरानो समर अफरमा केही परिमार्जन गर्दै टेलिकमले यो प्याकेज ल्याएको हो ।

यो अफर समर जस्तै भएता पनि यसमा केही परिमार्जनहरू भएका छन् ।

यो अफरमा ‘डे डाटा प्याक’, ‘१ जीबी पर डे डाटा प्याक’, ‘अनलिमिटेड १ आवर’, ‘अल टाइम डाटा’, ‘नाइट डाटा प्याक’, ‘अनलिमिटेड नाइट डाटा’, ‘सोस मिडिया प्याक’ ‘युट्यूब (स्ट्रिमिङ) डाटा प्याक’ र ‘फोर जी अफर’ छन् ।

त्यस्तै ‘डे भ्याइस प्याक’, ‘अल टाइम भ्वाइस प्याक’, ‘अनलिमिटेड नाइ भ्वाइस’ र ‘नाइट भ्वाइस प्याक’ उपलब्ध हुने छ । यस्तै, पोस्टपेड प्रयोगकर्ताहरुको लागि कल, डाटा र एसएमएस गरी ‘पोस्टपेड स्पेशल प्याक’ पनि यसै अफरमा उपलब्ध छन् ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्