Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या घट्यो !



Spread the love

२९ असोज,काठमाडौं । नेपालमा बुधबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार ५ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ सय ८५ ले बढेको छ ।ययससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्