Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

२७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १९३४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १६९२, ललितपुरमा १३४ र भक्तपुरमा १०८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ३५६४ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ८४५१८ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्