Logo

नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जना गम्भीर घाइते



Spread the love

२९ असोज, काठमाडौं। काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई मनमोहन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

विष्फोटका कारण घरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्