Logo

सहभागी भएनन् नेकपाका शीर्ष नेताहरु नवनियुक्त मन्त्रीको सपथ ग्रहणमा



Spread the love

२९ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणमा सहभागीता जनाएका छैनन् । झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने प्रचण्ड र नेपाल कोरोनालाई कारण देखाउँदै सपथग्रहण सहभागी नभएका हुन् ।

मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्नुका साथै दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्