Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ४ सयले घट्यो !



Spread the love

२८ असोज,काठमाडौं । नेपालमा बुधबार थप २ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार १ सय ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ३ सय ८२ ले बढेको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । उनीहरुमध्ये ६७५ जनाको मृत्यु भएको छ भने ८० हजार ९ सय ५४जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र २ हजार १ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्