Logo

कान्ति बाल अस्पतालले माग्यो ५६ जना कर्मचारी (विज्ञापन सहित)



Spread the love

२७ असोज, काठमाडौं- कान्ति बाल अस्पतालले २०  जना डाक्टर र ३५ जना नर्सलाई करारमा नियुक्त गर्ने भएको छ।

अस्पतालले मेडिकल अधिकृत आठौं तहमा २०, बायोमेडिकल इन्जिनियर आठौं तहमा १ तथा स्टाफ नर्स पाँचौं तहमा ३५ जना कर्मचारीहरु माग गरेको हो ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेकालाई १५ दिन भित्र दरखास्त हाल्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्