
उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए। योग गुरु बाबा रामदेव योग गर्ने क्रममा लडेका छन् ।
उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो। रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे। रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ।
रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्