Logo

स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो गल्ती, संक्रमित संख्या २४५



Spread the love

१ जेठ, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसघि सर्लाही, धनुषा, महोत्तरी र कपिलबस्तुमा गरी ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

अर्को विज्ञप्ति जारी गर्दै प्राबिधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्