Logo

अमेरिकाले २००८ को आर्थिक मन्दी भन्दा पाँच गुणा बढी ऋण लिने



Spread the love

एजेन्सी । कोरोनाका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब ऋण लिनुपर्ने स्थिती पैदा भएको छ ।

यो सन् २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै रहेको र सरकारले यसको मञ्जुरी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्