Logo

कोरोना विरूद्ध सक्रिय लड्ने ५ महिला डाक्टरको सूचिमा नेपाली डाक्टर झा पनि



Spread the love

२० वैशाख, काठमाडाैँ – राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डाक्टर रूना झा कोरोना विरूद्ध फ्रन्टलाइनमा खटिने उत्कृष्ट ५ मा पर्न सफल भएकी छन् ।

युएन ओमेनले डाक्टर झालाई कोरोना बिरूद्ध सक्रिय रूपमा लड्ने उत्केष्ट ५ महिलाको सूचिभित्र समावेश गराएको हो ।

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना नेपाली विद्यार्थीको कोरोना परीक्षणमा समेत डाक्टर झाको टोलीले सक्रिय भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्