Logo

सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित निको भए



Spread the love

११ वैशाख, काठमाडाैँ – काठमाडाैँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका २ जना कोरोनामुक्त भएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रफिङमा २ जना कोरोनामुक्त भएको जानकारी दिइएको छ ।

गत चैत ४ गते नेपाल लण्डनबाट नेपाल आएका ८१ वर्षिया महिला र ५८ वर्षिय पुरूषमा वैशाख २ गते कोरोनासंक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरूलाई पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्