Logo

कर्मचारीलाई आधा तलब दिएर असार १६ सम्म हायात होटेल बन्द हुने



Spread the love

७ वैशाख, काठमाडौं । होटल हायात असार १६ गतेसम्म बन्द हुने भएको छ। होटलले एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमका कारण बन्द हुने जानकारी दिएको छ।

होटेलले हायात रिजेन्सी काठमाडौंका सम्पूर्ण कामदार, कर्मचारी र व्यवस्थापकलाई १६ असारसम्म जगेडामा राख्ने निर्णय गरेको महाप्रवन्धक रामदासको भनाइ छ । जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलब पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्