Logo

कोरोना संक्रमणबाट अफगानिस्तानमा पहिलो डाक्टरको निधन



Spread the love

एजेन्सी । अफगानिस्तानमा कोरोना संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताका अनुसार डाक्टर काबुल एक नीजि अस्पताल काम गर्ने जानकारी दिए । अफगानिस्तानमा कोरोनाभाइरसका ३ सय ६७ संक्रमित छन् । अहिलेसम्म यहाँ १० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्