Logo

क्वारेन्टाइनको नियम तोड्नेलाई दक्षिण कोरियामा एक करोड जरिवाना !



Spread the love

एजेन्सी । नयाँ कानुन बनाएर दक्षिण कोरिया सरकारले कोरोना नियन्त्रणको प्रयास जारी राखेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार कोरिया सरकारले कोरोना नियन्त्रणको लागि तयार गरेको नयाँ नियम अनुसार क्वारेन्टाइनको कानुन उल्लंघन गर्नेलाई एक वर्ष जेल र एक करोड कोरियन मुद्रा जरिवाना लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्