Logo

आजदेखि ‘माटो’ ब्रान्डका तरकारी तथा फलफूल यी स्थानबाट सजिलै पाइने



Spread the love

१६ चैत, काठमाडौं । गोल्यान समूहको ‘माटो’ ब्रान्डका तरकारी तथा फलफूल आजदेखि विभिन्न आठ ठाउँबाट सजिलै पाउन सकिने छ । माटोले केही महिनाअघिदेखि नै सडकमा भ्यान राखेर तरकारी-फलफूल बेच्न सुरु गरेको थियो। तर, सडक मर्मत-सम्भार सुरू भएपछि भ्यानबाट तरकारी बेच्न बन्द भएको थियो।

अब आजदेखि पुनः भ्यानबाट नै तरकारी तथा फलफूल बेचिने गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। यी समयमा यी स्थानहरुबाट तरकारी तथा फलफुल पाइने छ :

प्रतिक्रिया दिनुहोस्