काठमाडौँ, असोज २ गते । काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका
प्रकाशित मिति : 18 September, 2017गोरखा, असोज २ गते । सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने
प्रकाशित मिति : 18 September, 2017विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको नोबेल क्विज मेनिया सिजन ६ को प्रसारण आउँदो साताबाट प्रसारणमा आउने भएको छ । कान्तिपुर टेलिभिजन बाट यही आश्विन ५ गते बिहीबार (सेप्टेम्बर २१)
प्रकाशित मिति : 17 September, 2017करिब ३ वर्ष अघि स्थापना भएको फोरएभर इन्टरप्राइजेजले काठमाडौमा पोसाक उपलब्ध गराउने कम्पनीहरू मध्य आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कम्पनीले विभिन्न स्कुल, कलेज तथा कुनै पनि कम्पनीका
प्रकाशित मिति : 17 September, 2017युवा संघ नेपाल,काठमाडौ छेत्र नं १ कमिटीको आयोजनामा आज नयाँ बानेश्वरमा भएको रक्तदान कार्यक्रम । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको अतिथि को रुपमा संघका सचीव वचन बहादुर
प्रकाशित मिति : 17 September, 2017दोलखा, भदौ २९ गते। दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै
प्रकाशित मिति : 14 September, 2017नुवाकोट, भदौ २९ गते । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा ९नो लाइट०मा आगलागी हँुदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार राति
प्रकाशित मिति : 14 September, 2017लहान,भदौ २८ गते । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । तेस्रो चरणको स्थानीय
प्रकाशित मिति : 13 September, 2017काठमाडौँ, भदौ २५ गते । आगामी दसैँका लागि भदौ २७ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भदौ २२ गतेबाट खुला गर्ने भनिए पनि यातायात व्यवसायीको
प्रकाशित मिति : 10 September, 2017सल्यान– सल्यानको कुपिण्डे नगरपालीका वडा ७ मैदुपोखरीमा आकासे पानी संकलन ट्याँकीमा डुबेर कोहलपु ११ की गंगा खत्रीको १५ महिनाको छोरा संगम खत्रीको मृत्यु भएको छ । माईती घर आएको समयमा
प्रकाशित मिति : 10 September, 2017भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर । भोली काठमाडौंको भृकुटिमण्डपमा हजारौ युवाहरु बौद्दिक बिद्रोहको सन्खघोस हुँदै छ । “रास्ट्रवादी केन्द्र नेपाल “को आयोजनमा भोली ठिक १ वजे हजारौ युवाहरुको सहभागितामा र्यालि सुरुवात हुँदै
प्रकाशित मिति : 8 September, 2017भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका माधव कुमार गुप्ता कान्छो उम्मेदवार पनि हुन् । कुनै पार्टीसँग आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिएका
प्रकाशित मिति : 8 September, 2017