नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन
प्रकाशित मिति : 4 January, 2018पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो काठमाडौं, पौष १८ – सल्लेरी खबर । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार
प्रकाशित मिति : 2 January, 2018कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् ।
प्रकाशित मिति : 2 January, 2018एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ ।कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने
प्रकाशित मिति : 1 January, 2018काठमाडौं, पुस १६ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टरार्इ र नेत्रि हिसिला यमिले समसामयिक बिषयमा छलफल गरेका छन् । संयाेजक भट्टरार्इ र नेत्रि
प्रकाशित मिति : 31 December, 2017वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् । उनीहरूले अब मुलुक वाम
प्रकाशित मिति : 31 December, 2017प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले
प्रकाशित मिति : 30 December, 2017बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको
प्रकाशित मिति : 29 December, 2017भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड
प्रकाशित मिति : 16 December, 2017प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ
प्रकाशित मिति : 12 December, 2017बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्, मैले यसलाई अनपेक्षित
प्रकाशित मिति : 11 December, 2017एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन्
प्रकाशित मिति : 10 December, 2017