Logo
पत्र-पत्रिका
हेर्नुहोस् यस्ता छन् डा. केसी अनशनले ल्याएका सुधार

डा. गोविन्द केसीसँगको सहमतिअनुसार उनका माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गत २४ कात्तिकमा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार चिकित्सा क्षेत्रको सुधारका लागि

प्रकाशित मिति : 9 July, 2018
बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति पावर एक्स्चेन्ज कमिटी को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको

प्रकाशित मिति : 8 July, 2018
असारे बजेटमा ‘चीन घुम्ने’ रहर !

आर्थिक बर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिव एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ ।  बजेट सक्ने उदेश्यले समितिका अध्यक्ष

प्रकाशित मिति : 8 July, 2018
गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी !

शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट

प्रकाशित मिति : 8 July, 2018
राजपामा अध्यक्षमण्डल खारेज हुने

राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ । राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।  राजनीतिक समितिको अर्को बैठक

प्रकाशित मिति : 8 July, 2018
“शक्तिशाली बालुवाटार”

बालुवाटार प्रधानमन्त्री सरकारी निवास हो । बैठकसमेत सरकारी निवासमा राख्नु पदीय मर्यादाको दुरुपयोग ठान्छन् जानकारहरु । सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय शक्तिशाली बनाउने भनेर सरकारले घोषणा गरे पनि व्यवहारमा बालुवाटार निवासबाटै शासनसत्ता चलाउने

प्रकाशित मिति : 8 July, 2018
“माग पूरा नभए मर्न तयार छु !”- डा.केसी

स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए । ‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न

प्रकाशित मिति : 8 July, 2018
तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी

प्रकाशित मिति : 6 July, 2018
प्रदेश ७ ले प्रदेश बस सञ्चालन गर्ने

प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ ।   निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र

प्रकाशित मिति : 6 July, 2018
मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा

प्रकाशित मिति : 6 July, 2018
पहाडमा पहिरो, मधेसमा बाढी : दर्जनको मृत्यु

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको

प्रकाशित मिति : 3 July, 2018
प्रधानमन्त्री कार्यालयमा बन्दै छ १० करोडको ‘वार रुम’

वारास्थित दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो ?  निर्माणका क्रममा केही समस्या पो निम्तियो कि ? या मेलम्ची खानेपानी आयोजनको काम कहाँ अल्झिएको छ। अन्तरमन्त्रालय समस्याले मध्य पहाडी लोकमार्ग परियोजना

प्रकाशित मिति : 3 July, 2018