Logo
बागमती प्रदेश
नौ हजार ५६९ भूकम्प प्रभावितको पुन : जाँच गरियो

विसं २०७५ चैत १३ गतेदेखि २०७६ असार पहिलो सातासम्म गरिएको सर्भेका आधारमा उनीहरूको सिफारिस गरिएको हो ।

प्रकाशित मिति : 16 July, 2019
वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित

ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराेका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् ।

प्रकाशित मिति : 16 July, 2019
बाँदरमुढे घटना पीडितलाई २५ लाख सहयोग

बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : 16 July, 2019
राष्ट्रियसभाका अध्यक्षद्वारा समवेदना व्यक्त

मन्त्री लामाका श्रीमती कान्छीमाया लामाको यही असार २१ गते हेटौँडामा निधन भएको थियो ।

प्रकाशित मिति : 16 July, 2019
विवादले बजेट पारित हुन सकेन

महानगर प्रमुखले आफूहरुको असहमति हुँदाहुँदै बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको उनले आरोप लगाए ।

प्रकाशित मिति : 15 July, 2019
कुलेखानी जलाशयको ढोका नखोलिने, टर्वाइन घुमाएर विधुत् निकालिने

सतह बढेपछि फुट्ने खतरा कम गर्न जलाशयको ढोका खोलिने भएको निर्णय रद्द गरिएको हो । ढोका खोल्नुको सट्टा तीन चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विधुत् कटौती गरेर कुलेखानीको सबै

प्रकाशित मिति : 15 July, 2019
मकवानपुरको मार्खुमा पहिरो जाँदा आमा छोरीको मृत्यु

३० असार, हेटौंडा ।  मकवानपुरको मार्खुमा आइतबार राति पहिरो जाँदा घरमा सुतिरहेका आमा र छोरीको ज्यान गएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र

प्रकाशित मिति : 15 July, 2019
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

३० असार, हेटौँडा । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको

प्रकाशित मिति : 15 July, 2019
प्रदेश नं ३ द्वारा राहतको घोषणा

बैठकले बाढी र पहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : 14 July, 2019
हजार महिलालाई सीपमूलक तालीम

तालीमप्राप्त महिलालाई आज नगरप्रमुख सोमप्रसाद मिश्रले तालीमको समापन गर्दै प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित मिति : 13 July, 2019
‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

प्रकाशित मिति : 13 July, 2019
“सङ्घीय शिक्षा नीति आउँदै”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताएका छन् ।   

प्रकाशित मिति : 13 July, 2019