Logo
बागमती प्रदेश
पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध

८ साउन, चितवन । चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको अविरल वर्षाका कारण

प्रकाशित मिति : 24 July, 2019
अविरल वर्षाका कारण केही आन्तरिक उडान प्रभावित

८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण देशका केही आन्तरिक उडान प्रभावित भएका छन् । वर्षाका कारण पोखरा, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर चन्द्रगढीसहित ७ विमानस्थल पूर्ण रुपमा बन्द भएको

प्रकाशित मिति : 24 July, 2019
मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

  ८ साउन, हेटौँडा । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको

प्रकाशित मिति : 24 July, 2019
एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

  ८ साउन, भक्तपुर । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ

प्रकाशित मिति : 24 July, 2019
बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुर्व्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडितपक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति : 23 July, 2019
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् ।

प्रकाशित मिति : 23 July, 2019
स्थानीयद्वारा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

    ६ साउन, काठमाडौं । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि

प्रकाशित मिति : 22 July, 2019
न्यून बजेटले सिन्धुपाल्चाेक र काभ्रेमा १४० खानेपानी आयोजना रोकिए

आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् ।

प्रकाशित मिति : 22 July, 2019
साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति : 22 July, 2019
धादिङमा माइक्रो दुर्घटना : १२ जना घाइते

६ साउन, धादिङ । आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको

प्रकाशित मिति : 22 July, 2019
चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताए ।

प्रकाशित मिति : 21 July, 2019
सानेपामा एम्बुलेन्सले ठक्कर दिँदा २ जना घाइते

५ साउन, काठमाडौँ । ललितपुरको सानेपामा एम्बुलेन्सको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप जिल्ला उनाकुण्ड गाउँपालिका–२ घर भई हाल कलंकी बस्दै आएका अर्जुन बस्नेत र मकवानपुर

प्रकाशित मिति : 21 July, 2019