Logo
स्थानीय समाचार
पुरुष भलिबलको मध्यपश्चिम क्षेत्रीय प्रतियोगिता रुकुममा हुँदै

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको मध्यपश्चिम क्षेत्रीय प्रतियोगिता रुकुममा  हुने भएको छ । छनोट प्रतियोगिता यही मङ्सिर २५ गतेबाट हुने छ । रुकुमको खेलकुद विकासको लागि महत्त्वपूर्ण कामहरू गर्दै

प्रकाशित मिति : 25 November, 2016
स्थानियबासीद्धारा १२ किलो मिटर मोटरबाटो मर्मत

सल्यान काभ्राका स्थानियहरु सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढेका छन् ।  उनीहरूले विकास निर्माणका लागी राज्यको मुख ताकेर बस्नु भन्दा आफ्नै लगानीमा ती विकास निर्माणका काम अगाडी बढाए छिटो र

प्रकाशित मिति : 25 November, 2016
उद्योग दिवसका अवसरमा सल्यानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  प्रथम उद्योग दिवसको अवसरमा सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उद्योगीहरुलाई राज्यले नीति बनाएर त्यही नीतिअनुसार प्रोत्साहन गर्दै जानुपर्ने बताएका छन् । कार्यक्रममा सहभागी भएका उद्योगी व्यवसायीले जिल्ला भित्र

प्रकाशित मिति : 25 November, 2016
सल्यानमा गाडी भित्र्याउन खोजेको तीन दिनमै छत्रेश्वरी यातायात प्रा.ली. खारेज

कम्पनी रजिस्ट्रार कार्यालय काठमाण्डौमा दर्ता भएर सल्यान श्रीनगरमा कार्यालय स्थापना गरी यातायात सेवा सुचारु गर्न खोजेको छत्रेश्वरी यातायात प्रा.ली. सल्यान खारेज हुनेभएको छ । गत शनिवार काठमाडौँ बाट सल्यान श्रीनगरमा प्रहरीको

प्रकाशित मिति : 21 November, 2016
सल्यानमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा तीव्रता

दुर्गा सरस्वती माध्यामिक विद्यालय बाफुखोला ३ देउपुरीडाडा र नवीन भवानी आधारभूत विद्यालय बा.न.पा ३ देउरालीडाडाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । दुर्गासरस्वती मा.बि बाफुखोलामा मङ्सिर ३ गते बसेको

प्रकाशित मिति : 21 November, 2016
सल्यानी गाडीमा सल्यानका पर्यटकिय चिनारी अङ्कित स्टिकर राखिने

यातायात क्षेत्रलाई मर्यादित, यात्रुमुखी बनाउने उद्देश्य बोकी करिब एक दशक अगाडी सल्यानमा प्रधान कार्यालय राखी ठुला तथा साना यात्रुबाहक गाडी सञ्चालन गर्दै आइरहेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले अब

प्रकाशित मिति : 20 November, 2016
दुई वर्ष देखी विद्यार्थीले छात्रबृति पाएनन्

सरकारले सामुदायिक विद्यालय प्रति उत्प्रेरित गर्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने मेहनती छात्राछात्रको लागी छात्रवृत्ति दिँदै आएको छ । सल्यानमा रहेका विभिन्न सामुदायिक विद्यालयले पनि छात्रबृति दिदैँ आएका छन् । तर

प्रकाशित मिति : 19 November, 2016
कोटबाराको बाङतिरे गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयहरुमा खुसीयाली

बागचौरबाट करिब २० किलोमिटरको दुरिमा रहेको बा.न.पा ६ कोटबाराको बाङतिरे जामुनेचौरमा गत बिहीबार पहिलो पटक सल्यान रुकुम यातायात ब्यवसायी समितिको रा १ ज ५२६ नम्बरको जीप पुग्दा त्यहाका स्थानीय बासीहरुमा

प्रकाशित मिति : 18 November, 2016
सल्यान रुकुम यातायात व्यवसायी समितिले थप नयाँ रुटमा गाडी सञ्चालन गर्दै

        यातायात क्षेत्रलाई मर्यादित, यात्रुमुखी बनाउने उद्देश्य बोकी करिब एक दशक एता सल्यानमा प्रधान कार्यालय राखी दाङ्ग, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, नेपालगन्ज, काठमाण्डु लगायत अन्य स्थानहरुमा ठुला

प्रकाशित मिति : 15 November, 2016
किसानले फलाएको तरकारीले बजार पाएन

सल्यानको उत्तरी पश्चिमी क्षेत्र बन्गाड खोला आसपासमा किसानले फलाएको तरकारी बिक्री नहुदाँ किसान मर्कामा परेका छन् । मुलखोला १ गर्चेमा हिमालय ताजा तरकारी समूहमा आबद्ध किसान वर्षेनी उत्पादन गरेको तरकारी

प्रकाशित मिति : 14 November, 2016
सल्यान सल्लीबजारमा नुन अभाबको हल्लाले उपभोक्ता आतंकित

सल्यान सल्लीबजारमा अहिले नुनको अभाव भएको भन्दै उपभोक्ता आतंकित भएका छन् । तर, सरकारले भने यसलाई कृत्रिम अभावको संज्ञा दिएको छ । सल्यानको पश्चिम व्यापारी केन्द्र सल्लीबजारमा पनि नुनको अभाव

प्रकाशित मिति : 14 November, 2016
क्रान्तिकारी सल्यानले जिल्ला सम्मेलनका लागि प्रतिनिधि छनाैट अभियानलाई तीव्रता दिदै

समाजवादकाे आधार तयार गर्न सशक्त सगठन! संविधान कार्यन्वयन र वैज्ञानिक शिक्षाकाे पक्षमा१ ७ अाै जिल्ला सम्मेलन!! भने मुलनाराका साथ यही मङ्सिर २४ र२५ गते सल्यानकाे श्रिनगरमा हुने जिल्ला सम्मेलनकाे तयारीमा

प्रकाशित मिति : 12 November, 2016