Logo
अर्थ / वाणिज्य
धान खरीद गर्दै संस्थान

३ मङ्सिर, धनगढी – नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर

प्रकाशित मिति : 19 November, 2018
केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

३ मङ्सिर, काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । कति मात्रामा कसरी केराको भन्सार दर

प्रकाशित मिति : 19 November, 2018
गहुँको उत्पादन दोब्बर गर्न सुझाव

३ मङ्सिर, काठमाडौँ – नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन्

प्रकाशित मिति : 19 November, 2018
मेलामा रु नौ करोडको कारोवार

२ मङ्सिर, काठमाडौँ – नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज सम्पन्न भएको छ । कात्तिक २८ गतेदेखि शुरु भएको मेलामा करीब रु ९ करोडको

प्रकाशित मिति : 18 November, 2018
गहुँ छर्ने बेला रासायनिक मल अभाव

२ मङ्सिर, कञ्चनपुर – खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा

प्रकाशित मिति : 18 November, 2018
देउसी भैलोको रकमबाट अक्षयकोष

२ मङ्सिर, तुलसीपुर – नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना

प्रकाशित मिति : 18 November, 2018
कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

१ मङ्सिर, काठमाडौँ – ‘नेपाली कपडा उद्योग बचाऔँ’ भन्ने नारासहित आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी दिइएको छ । लामो समयदेखि आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा

प्रकाशित मिति : 17 November, 2018
कर दिवसमा प्रभातफेरी

१ मङ्सिर, चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा आज यहाँ प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालय नारायणगढदेखि शुरु भएको प्रभातफेरी पुलचोक, शहीदचोक, लायन्सचोक,

प्रकाशित मिति : 17 November, 2018
बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

२८ कात्तिक, दमौली – पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने

प्रकाशित मिति : 14 November, 2018
आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

२७ कात्तिक, काठमाडौँ – विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने

प्रकाशित मिति : 13 November, 2018
कारोवार रकम तलमाथि परेको छैनः नेप्से

२६ कात्तिक, काठमाडौँ  – नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको

प्रकाशित मिति : 12 November, 2018
कोरियाली लगानी भित्र्याउन आग्रह

२६ कात्तिक, बुटवल – तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ ।

प्रकाशित मिति : 12 November, 2018