Logo
अर्थ / वाणिज्य
सबै अावेदकले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक

प्रकाशित मिति : 27 November, 2018
पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का !!!

११ मङ्सिर, काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रबाट पुँजी विदेशिने र राष्ट्रिय निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने गरी भौतिक पूर्वाधार निर्माणका ठेक्का आह्वान गरिएको प्रति आपत्ति

प्रकाशित मिति : 27 November, 2018
थामियो शेयर बजार

११ मङ्सिर, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक

प्रकाशित मिति : 27 November, 2018
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

१० मङ्सिर, काठमाडौँ, – एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय

प्रकाशित मिति : 26 November, 2018
पहाडमा मूल्य बढ्यो

९ मङ्सिर, काठमाडौँ – पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा

प्रकाशित मिति : 25 November, 2018
शेयर बजारमा भारी गिरावट

९ मङ्सिर, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार

प्रकाशित मिति : 25 November, 2018
३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

६ मङ्सिर, प्यूठान – बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल

प्रकाशित मिति : 22 November, 2018
शेयर बजार : सामान्य बिन्दुले कमी

६ मङ्सिर, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव

प्रकाशित मिति : 22 November, 2018
जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

४ मङ्सिर, काठमाडौँ – नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् । टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा

प्रकाशित मिति : 20 November, 2018
बजेट सार्वजनिक

४ मङ्सिर, पोखरा – कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीले आफ्नो संसदीय कोषको रु चार करोडको बजेट सार्वजनिक गरेका छन् । आज पोखरामा पत्रकार सम्मेलन गरी उनले सो

प्रकाशित मिति : 20 November, 2018
कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

४ मङ्सिर, भीमदत्तनगर – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ । चालु आर्थिक

प्रकाशित मिति : 20 November, 2018
आम्दानीको स्रोत बन्दै बेल

४ मङ्सिर, दमौली – केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो

प्रकाशित मिति : 20 November, 2018