Logo
पत्र-पत्रिका
सुरू भयो मौन अवधिः हेर्नुहोस् यस्तो छ आयोगको आग्रह

दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने । प्रधानमन्त्री तथा

प्रकाशित मिति : 5 December, 2017
भिसा शुल्कमा एकरूपता ल्याउन अमेरिकी प्रस्ताव

नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी

प्रकाशित मिति : 5 December, 2017
कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी

प्रकाशित मिति : 5 December, 2017
कहाँ चुके सुरक्षा निकाय ? शृंखलाबद्ध विस्फोटले सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?

राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका

प्रकाशित मिति : 5 December, 2017
प्रहरी भन्छ -कुनै पनि अवस्थामा हामी तत्कालै मतदानस्थल पुग्न सक्छौं- सधैं सुरक्षा संवेदनशील

कांग्रेसको चुनावी सभालाई लक्षित गरी तुलसीपुरमा भएको विस्फोटमा म्यादी प्रहरीको मृत्युपछि जिल्लाको सुरक्षा संवेदनशीलता बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मुलुकमै पहिलो मृत्युको घटना दाङमा भएपछि सुरक्षा निकायले

प्रकाशित मिति : 5 December, 2017
उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो

प्रकाशित मिति : 4 December, 2017
अब घरबेटीलाई सजिलो छैन आफ्नै घर खाली गराउन- घरबहाल सम्बन्धी नयाँ कानुन

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ

प्रकाशित मिति : 4 December, 2017
एमाले र चुनावी प्रचारप्रसारः के विर्सिएकै हो मदन ?

२०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ

प्रकाशित मिति : 4 December, 2017
आज प्रचारको अन्तिम दिन- दलका कहाँ-कहाँ छन् शीर्ष नेताहरु ?

दलहरूले प्रचारप्रचार गर्ने आज (सोमबार) अन्तिम दिन हो । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । यस अवधिमा उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा

प्रकाशित मिति : 4 December, 2017
भारतीय नागरिक बम बनाउने सामग्रीसहित पक्राउ परेपछि सीमा सुरक्षा कडा गर्न निर्देशन

निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल

प्रकाशित मिति : 4 December, 2017
जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरामा वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टले चुनौती दिँदै छन् । ०६४ मा झिनो मतले पराजित भट्ट त्यसयता लगातार देउवासँग भिड्दै छन् । उनलाई भोट माग्न

प्रकाशित मिति : 3 December, 2017
जेलबाटै चुनावी चलखेलः निधि-महतो भिडन्तमा टक्लाको प्रवेशले झन रोचक

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जना पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ

प्रकाशित मिति : 3 December, 2017