Logo
पत्र-पत्रिका
यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची : कारण छ यस्तो

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन

प्रकाशित मिति : 16 December, 2017
एउटै विद्यालयका तीन पूर्व विद्यार्थी एकैपल्ट बने सांसद

भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड

प्रकाशित मिति : 16 December, 2017
एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता, आज ओली-प्रचण्डको औपचारिक भेटवार्ता

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको

प्रकाशित मिति : 14 December, 2017
मुख्यमन्त्री बन्ने दौडधुप, हेर्नुहोस् कस्ता छन् आकांक्षीहरु ?

संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत

प्रकाशित मिति : 14 December, 2017
कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने: हेर्नुहोस् कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा ?

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । कैदीबन्दीले

प्रकाशित मिति : 14 December, 2017
बैंकमा थुप्रिदै छ पैसा, हेनुहोस् किन ?

लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा

प्रकाशित मिति : 14 December, 2017
के गर्लान् अब देउवाले ? टिप्पणीे

पुरानो पीढी नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ स् धनराज गुरुङ केन्द्रीय कार्यसमिति बोलाएर छलफल गर्नुपर्छ स् प्रकाशशरण महत प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस

प्रकाशित मिति : 13 December, 2017
संसदमा प्रत्यक्षबाट आएका ६७ नयाँ अनुहार (सूचीसहित)

प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । अब सुनसरी ३ मा मात्र मत गन्न

प्रकाशित मिति : 13 December, 2017
बिना : जो जितेर पनि खुसी हुन सकिनन्

भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर

प्रकाशित मिति : 12 December, 2017
यी ७ नेता जसलाई पत्याएनन् जनताले

एमालेबाट माओवादी, नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गर्दै धनुषा-२ बाट निर्वाचन लडेका रामचन्द्र झाले भने चुनावमा हार व्यहोर्नुपर्‍यो । उनी संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । राप्रपा

प्रकाशित मिति : 12 December, 2017
अबको चासो प्रदेश मुख्यमन्त्रीमा

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा धमाधम आउँदै गर्दा बाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मख्यमन्त्री को होला भन्न सर्वत्र चासो हुन थालेको छ । पुर्वका १४ जिल्ला समेटिएको

प्रकाशित मिति : 12 December, 2017
वाम गठबन्धन: कसको भागमा कति सिट ?

उम्मेदवारी दिँदा एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर प्रतिनिधिसभातर्फ हालसम्मको चुनावी परिणाम र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३०

प्रकाशित मिति : 12 December, 2017