Logo
कर्णाली प्रदेश
दन्त उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

२५ असोज, बाँके – कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख

प्रकाशित मिति : 11 October, 2018
बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

२५ असोज, नेपालगञ्ज – नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल

प्रकाशित मिति : 11 October, 2018
कर्णालीका लागि नियमित उडान शुरु

२२ असोज, बाँके – नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु

प्रकाशित मिति : 8 October, 2018
अरिङ्गालले टोक्दा एकको मृत्‍यु

१६ असोज भेरी – भेरी नगरपालिका –१२ धारापानी निवासी ३६ वर्षीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको छ । स्थानीयका अनुसार बिसोने

प्रकाशित मिति : 2 October, 2018
गत साउन १ गते देखी हराइरहेका बालककाे कङ्काल भेटियाे

असोज १२ हुम्ला – गत साउन १ गते देखी हराइरहेका चङ्खेली गाउँपालिका –२ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट

प्रकाशित मिति : 28 September, 2018
बाढीपहिरोबाट ३० करोडको क्षति

११ असोज, मुसिकोट – यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु

प्रकाशित मिति : 27 September, 2018
जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु, कुन स्थानीय तहमा कुन बैंक ?

१० असोज, जुम्ला – जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच

प्रकाशित मिति : 26 September, 2018
मायाप्रसाद शर्माद्वारा नेकपाको प्रदेश सचिव हुन अस्वीकार

६ असोज, काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिने निर्णय

प्रकाशित मिति : 22 September, 2018
कर्णाली गरीब थिएन तर बनाइयो :मुख्यमन्त्री

हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौँ, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।”

प्रकाशित मिति : 16 September, 2018
कानूनमन्त्री द्वारा कारागार अवलोकन

भण्डारीले भन्नुभयो, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ ।

प्रकाशित मिति : 14 September, 2018
एक महिना बितिसक्दा पनि विद्युत् सुचारु नहुदा स्वास्थ्य सेवा प्रभावित

एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : 14 September, 2018
सल्यानका स्थानीय सरकारहरूको सन्देश – विपत्तिको मिलेर सामना गरौं

सल्यान जिल्लाका १० वटै स्थानीय सरकारहरूको विपत्तिको मिलेर सामना गरौँ भन्ने सन्देश दिएका छन् । सल्यान जिल्ला बागचौर नगरपालिकामा भएका २ छुट्टाछुट्टै घटनामा सल्यानका १० वटै स्थानीय सरकारहरूले मिलेर सहयोग

प्रकाशित मिति : 9 September, 2018