Logo

इटालियन सिरी ‘ए’ मा साविकको विजेता युभेन्टस बराबरीमा रोकियो

सल्लेरी खबर
Published On : 15 September, 2019

युभेन्टस घरेलु टोली फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रिमियर लिग: नर्विचविरुद्ध डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित

सल्लेरी खबर
Published On : 15 September, 2019

सिटी नर्विचसँग ३–२ ले पराजित भएको हो ।

नेयमारको गोलसंगै फ्रेन्च लिग वानमा पीएसजी विजयी

सल्लेरी खबर
Published On : 15 September, 2019

घरेलु मैदानमा स्टार्सवर्गविरुद्ध बराबरी भएको खेलमा नेयमारले इन्ज्युरी समयमा गोल गर्दै पीएसजीलाई १–० को जित दिलाएको हो ।

प्रिमियर लिग : सनको दुई गोलमार्फत टोटनह्यामको सहज जित

सल्लेरी खबर
Published On : 15 September, 2019

गएराती भएको खेलमा क्रिष्टल प्यालेसविरुद्धको खेलमा टोटनह्यामले ४–० को जित निकालेको हो ।