टी २० सिरिजको लागि नेपाली टिम घोषणा: राष्ट्रिय टिममा कुशल र इशानको इन्ट्री, ऐरीलाई उपकप्तानको जिम्मा
सल्लेरी खबर
Published On : 19 September, 2019
कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताउँदै भने, 'जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’