Logo

सल्लेरी खबर

चन्द समूहका दुई कार्यकर्ता गिरफ्तार

विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : 24 November, 2019
क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

ठक्कर दिने सवारीसाधनको पहिचान खुल्न नसकेका कारण सडक अवरुद्ध गर्नुपरेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : 24 November, 2019
नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 24 November, 2019
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ ।

प्रकाशित मिति : 24 November, 2019
राष्ट्रिय गौरवका आयोजनामा ध्यान गएनः नेता लेखक

वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 24 November, 2019
नेपाल पुलिस क्लब सेमिफाइनलमा

भ्याली च्यासल युथ क्लबलाई १–० गोलले हराउँदै पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।

प्रकाशित मिति : 24 November, 2019
बीडीसीए कप क्रिकेटमा दीपकको नयाँ रेकर्ड

जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : 24 November, 2019
‘गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गरिने’

मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ, जुन लक्ष्य राखेको छ । त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ”, मन्त्री भुसालले भने ।

प्रकाशित मिति : 24 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 24 November, 2019
आज मिति २०७६ साल मंसिर ८ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर ८ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईँहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 November, 2019
भोली मंसिर ८ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल मंसिर ८ गते आइतबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईँहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 23 November, 2019
उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ ः सभापति देउवा

विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : 23 November, 2019