Logo

सल्लेरी खबर

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ ।

प्रकाशित मिति : 27 November, 2019
सागका स्वयंसेवकलाई शारीरिक तालीम

विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताए ।

प्रकाशित मिति : 27 November, 2019
उपनिर्वाचन २०७६ : सुरक्षा व्यवस्था कडा, थपिँदै सुरक्षाकर्मी

योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : 27 November, 2019
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए ।

प्रकाशित मिति : 27 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ

प्रकाशित मिति : 27 November, 2019
आज मिति २०७६ साल मंसिर ११ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर ११ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 November, 2019
नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति

आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

प्रकाशित मिति : 26 November, 2019
सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ : मन्त्री अर्याल

जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने भन्दै मन्त्री अर्यालले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित मिति : 26 November, 2019
बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : 26 November, 2019
बालुवाटारमा निर्माण व्यवसायीको दोस्रो दिन धर्ना

निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरुसमक्ष आन्दोलनको विकल्प नरहेको अध्यक्ष रवि सिंहले बताए ।

प्रकाशित मिति : 26 November, 2019
सरकारको निर्णय कार्यान्वयन गर्ने सञ्चालकको प्रतिवद्धता

सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आजसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 26 November, 2019
‘तराई मधेशको समस्या समाधानका लागि कुनै कसर बाँकी राखिँदैन’

अन्तर्राष्ट्रिय विमानस्थल बारामा नै बन्ने ठोकुवा गर्दै अध्यक्ष दहालले टङ्गिया बस्तीको व्यवस्थापन निकै चुनौती भए पनि त्यसलाई चाँडै नै व्यवस्थापन गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रकाशित मिति : 26 November, 2019