Logo

सल्लेरी खबर

कांग्रेसलाई रुवाएर हाँस्दै गएका गच्छदार रुँदै फर्किए

१० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेका विजयकुमार गच्छदार आइतबार बेलुका नै कांग्रेस फर्किने तयारी थियो । समानुपातिक सूची मिलाउन लागेको समय र प्रतिनिधिसभा निर्वाचनमा भागबन्डा मिलाउन भएको ढिलाइले कार्यक्रम सोमबारका लागि सारियो ।

प्रकाशित मिति : 17 October, 2017
चार वर्षमा चार सरकार, एक सय ७८ मन्त्री ! (सुचीमा हेर्नुस)

संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए । कांग्रेसकै

प्रकाशित मिति : 17 October, 2017
८८ केजी सुन तस्करीमा संलग्न पनि कांग्रेसको उम्मेदवार

८८ केसी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको

प्रकाशित मिति : 17 October, 2017
८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो ।

प्रकाशित मिति : 16 October, 2017
डा.केसीलाई आइसियूमा सार्ने तयारीः के हुँदैछ सरकार र केसीबीचको वार्ता ?

एघार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा.

प्रकाशित मिति : 16 October, 2017
मन्त्रालयका सहसचिवमाथि बोत्तल प्रहार

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन्। कर्मचारी सरुवामा असन्तुष्ट केही

प्रकाशित मिति : 16 October, 2017
सात महिनाका बालक बेचिएको १८ दिनपछि आमाको काखमा

आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको

प्रकाशित मिति : 16 October, 2017
कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड

प्रकाशित मिति : 16 October, 2017
विपक्षीले उचाल्यो, राष्ट्रपति उचालिनु भएन:प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमालेमाथि मन्त्रिपरिषद् विस्तार रोक्न राष्ट्रपतिलाई उचाल्न खोजेको आरोप लगाएका छन् । तर, राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै

प्रकाशित मिति : 14 October, 2017
मन्त्री धेरै भयो भनेर किन विरोध, केही दिनमा घट्छन् नि -प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् यति नै बनाउनुपर्छ भनेर संविधानमा सीमा नतोकेकोले आफूले ठूलो मन्त्रिपरिषद् बनाएको भनी आलोचना गर्न नहुने बताएका छन्। व्यवस्थापिका संसदको अन्तिम बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्

प्रकाशित मिति : 14 October, 2017
राजधानीको फोहोर पृथ्वी राजमार्गमा : फैलदै दुर्गन्ध

देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् । त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा

प्रकाशित मिति : 14 October, 2017
लाइसेन्स फाराम लिन यस्तो सास्ती – रातभर लाम बस्दा पनि आउँदैन पालो

बुटवल – गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा

प्रकाशित मिति : 14 October, 2017