एजेन्सी । कोरोना भाइरसका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । योसँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।
स्पेनमा ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्