Logo

एमजी मोटर्स इण्डियाले २ करोड सहयोग गर्ने



Spread the love

१२ चैत, एजेन्सी । एमजी मोटर्स इण्डियाले कोरोना विरुद्ध रोकथामको लागि २ करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीले २ करोडमध्ये १ करोड सरकारी अस्पताल, स्वास्थ्य संस्थामा सहयोग गर्ने छ । यसै गरी एमजी मोटर्स इण्डियाका कर्मचारीहरु मिलेर १ करोड भारु सहयोग गर्ने बताइएको छ ।

हर बखत उपचारमा खटिने डाक्टर, नर्स अनि स्वंयमसेवक र समाजका विपन्न वर्गलाई एमजी मोटर्सले सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्