५ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको फाइनलमा बंगालदेशको अफगानिस्तानको सामना गर्नेछ । मंगलबार राति ढाकामा फाइनल खेल हुनेछ ।
बंगलादेशले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको थियो । यता अफगानिस्तानले भने दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो ।
शनिबार राति लिग चरणको अन्तिम खेलमा बंगलादेशले अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्